इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत « Khabarhub

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा आज सूचीकृत भएको छ ।

कम्पनीको साधारण शेयर ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको हो ।

सर्वसाधारणलाई बिक्री गरेको ५ लाख ५५ हजार ६०० कित्ता शेयर तथा कम्पनीका संस्थापकहरूको ५० लाख ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

यो कम्पनीको शेयरको ओपनिङ रेन्जका रूपमा प्रतिशेयर १०५ रुपैयाँ ११ पैसादेखि ३१५ रुपैयाँ ३३ पैसासम्म सीमा तोकिएको छ

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : ३१ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार