इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत « Khabarhub

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा आज सूचीकृत भएको छ ।

कम्पनीको साधारण शेयर ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको हो ।

सर्वसाधारणलाई बिक्री गरेको ५ लाख ५५ हजार ६०० कित्ता शेयर तथा कम्पनीका संस्थापकहरूको ५० लाख ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

यो कम्पनीको शेयरको ओपनिङ रेन्जका रूपमा प्रतिशेयर १०५ रुपैयाँ ११ पैसादेखि ३१५ रुपैयाँ ३३ पैसासम्म सीमा तोकिएको छ

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : ३१ बजे

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको