युक्रेनी राष्ट्रपतिको तीन हत्या प्रयास असफल, रुसी गुप्तचर एजेन्सी नै युक्रेन युद्धको विपक्षमा « Khabarhub

युक्रेनी राष्ट्रपतिको तीन हत्या प्रयास असफल, रुसी गुप्तचर एजेन्सी नै युक्रेन युद्धको विपक्षमा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तीन पटक हत्या प्रयास भएको खुलासा भएको छ । बेलायतको द टाइम्स अखबारले यस्तो दाबी गर्दै समाचार छापेको हो । सनसनीपूर्ण खुलासाअनुसार रुसी गुप्तचर एजेन्सीले नै युक्रेनी राष्ट्रपतिको हत्या प्रयास विफल बनाएको बताइएको छ ।

रुसी गुप्तचर एजेन्सी एफएसबीका वरिष्ठ अधिकारीहरु आफैँ युक्रेन युद्धको विपक्षमा रहेकाले उनीहरुकै सहयोगमा उनको हत्या प्रयास असफल भएको समाचारको दाबी छ ।

यसअघि आएका समाचारमा रुसले युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसले वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका भाडाका ४ सय लडाकु परिचालन गरेको जनाइएको थियो ।

युक्रेनी सुरक्षा अधिकारीहरुले पनि जेलेन्स्कीको हत्या प्रयास विफल बनाइएको बताउँदै आएका छन् ।
 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : ४० बजे

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन