नेपाली काँग्रेस अछामको सभापतिमा तीन जनाको उम्मेदवारी « Khabarhub

नेपाली काँग्रेस अछामको सभापतिमा तीन जनाको उम्मेदवारी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेपाली काँग्रेस अछामको जिल्ला अधिवेशनका उम्मेदवारहरूको मनोनय प्रक्रिया सकिएको छ ।

पार्टीको निर्वाचन समितिले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

७ औँ जिल्ला अधिवेशनअन्तर्गत सभापति पदका लागि ३ जनाको उम्मेदवारी परेको हो ।

पूर्वसभापति पुष्पबहादुर शाह, वर्तमान सभापति भरतकुमार स्वाँर र नेविसंघ अछामका पूर्वअध्यक्ष राजन कुवँरले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, दुई उपसभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साँउद, धनबहादुर शाह, नयाँराम बजगाई र ललितबहादुर कुवँर छन् ।

त्यसैगरी, दुई सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

खस आर्य महिला सदस्यमा ५ जनामा ५ जनाको मात्रै उम्मेदवारी परेकाले उनीहरू सबै निर्विरोध निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ८ : ३५ बजे

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल