बाबुराम, वर्षमान र रेखाबीच जम्का भेट « Khabarhub

बाबुराम, वर्षमान र रेखाबीच जम्का भेट


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई‚ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र राप्रपाकी नेतृ रेखा थापाबीच जम्का भेट भएको छ।

कुनै बेला एउटै पार्टीमा रहेका उनीहरुको भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। हाल तीनै जना फरक-फरक पार्टीमा छन् ।

भेटको तस्बिर सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो लेखेका छन्, ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट, नलाऊ माया दुईतिर भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो।’

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ४६ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार