टाइगरले रोजे शाहरुख « Khabarhub

टाइगरले रोजे शाहरुख


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा छोटो समयमा नै आफूलाई स्थापित बनाइसकेका छन् ।

 छोटो समयमा नै बलिउडमा एक्सन हिरोको छवि बनाएका टाइगरले आफ्नो फेभरेट एक्सन हिरोको बारेमा खुलासा गरेका छन् । उनले बलिउडमा आफूलाई शाहरुख खानको एक्सन मन पर्ने बताएका छन् । पछिल्लो रिलिज फिल्म ‘हिरोपन्ती २’ रिलिज भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा टाइगरले एक्सन हिरोको रुपमा शाहरुखलाई रोजेका हुन् । 

‘शाहरुख सरले आफ्नो बडीको पूर्ण उपयोग गर्ने गर्नु भएको छ । त्यसैले मलाई उहाँको अभिनयसँगै एक्सन पनि मन पर्छ । मैले उहाँबाट धेरै सिकेको छु’ टाइगरले भने । शाहरुखको बाजिगर, डर जस्ता फिल्म मार्फत टाइगर इम्प्रेस छन् । पछिल्लो समय टाइगरले बलिउडमा भने सफलता पाउन सकेका छैनन् । एकपछि अर्को फिल्ममा असफलता भोगिरहेका छन् । 

अभिनय सुधारोन्मुख रहेता पनि एक्सन र डान्सकै भरमा उनले फिल्म चलाउन सकेका छैनन् । पछिल्लो फिल्म ‘हिरोपन्ती २’ असफल भएपछि टाइगर आउँदो प्रोजेक्टमा बढी ध्यान पुर्‍याइरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  २ : ४३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।