‘नाई नभन्नु ल ६’ मा आशीर्वाद  « Khabarhub

‘नाई नभन्नु ल ६’ मा आशीर्वाद 


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक विकासराज आचार्य आफ्नो हिट फिल्म  ‘नाई नभन्नु ल’ को छैटौँ सिरिज बनाउँदै छन् । यो फिल्मको छायांकन भाद्रमा सुरु गर्ने उनको तयारी छ । 

नायिका आँचल शर्मालाई मुख्य भूमिकामा राखेर फिल्म बनाउने तयारीमा छन् । यो फिल्ममा विकास र सामिप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद रहनेछ । फिल्ममा आँचलको अपोजिटमा आदर्शवाद क्षेत्रीलाई कास्ट गर्दै निर्देशक आचार्यले नेपाली फिल्ममा भित्र्याउँदै छन् ।

नयाँ अनुहारको खोजीमा रहेका निर्देशक आचार्यले केही समय अगाडि मात्र आदर्शवादलाई सेलेक्ट गरेका हुन् । आदर्शवाद यो फिल्मका लागि केही समयदेखि तयारी समेत गरिरहेका छन् ।  उनले नृत्यसँगै अभिनयको प्रशिक्षण समेत लिइरहेका छन् । सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरबाट पनि उनले शरीर बनाउन कति मिहिनेत गरिरहेका छन् भन्ने थाहा हुन्छ ।

यस्तै, उनले मार्सल आर्ट पनि सिकिरहेका छन् । नयाँ नयाँ अनुहारलाई नेपाली फिल्ममा भित्र्याएका निर्देशक आचार्यले भित्र्याएको अभिषेक नेपाल बाहेक अन्य भने सफल छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ५५ बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले