जरायोको आखेटोपहार सहित २ जना पक्राउ « Khabarhub

जरायोको आखेटोपहार सहित २ जना पक्राउ


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रहरीले जरायोको आखेटोपहार सहित २ जना पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं.२४ स्थितमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री हुन लागेको भनी गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने वर्ष २० को रितेश कुमार पाण्डे र जनकपुर उप महानगरपालिका–२४ बस्ने वर्ष २० को सोनु कुमार पाण्डेलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले बोकेको सिमेन्टको बोरा भित्रबाट जरायोको सिंह रातो खैरो रंगको तिन सिंगे थान १ र कालो रंगको दुई सिंगे थान १ गरी २ थान काटिएको जरायोको सिंह फेला परेको जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई फेला परेको जरायोको सिंह तथा घटनामा प्रयोग भएको ज.९प.२७३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १२ : १७ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न