भारतको हापुरमा रासायनिक कारखानामा विस्फोट हँदा ८ जनाको मृत्यु | Khabarhub Khabarhub
Logo Logo Logo Logo Logo Logo Logo Logo
  •  भिडियो
  •   पोडकास्ट
  •   युनिकोड
Logo
Logo Logo Logo Logo Logo Logo Logo Logo
  •   लगइन
  • Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अन्तर्वार्ता
    • ट्राभल
    • स्वास्थ्य
    • सूचना-प्रविधि
    • सुरक्षा
    • खेलकुद
    • जीवनशैली
    • प्रवास
    • धर्म / संस्कृति
    • इमिग्रेसन
    • रोजगार
    • साहित्य
    • राशिफल
  • रेडियो  
  • ENGLISH

Live on

RADIO CANDID

Your Voice, Your Power

खबरहब सर्च गर्नुहोस्

Logo

मुख्य

  • होम
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • ट्राभल
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • राजनीति
  • सुरक्षा
  • खेलकुद

अन्य

  • जीवनशैली
  • स्टोरी
  • प्रवास
  • धर्म / संस्कृति
  • इमिग्रेसन
  • रोजगार
  • पत्रपत्रिका
  • विचित्र संसार
  • सम-सामयिक
  • समाज
  • साहित्य
  • स्थानीय

युटिलिटीज्

  • मिति परिवर्तन
  • प्रीति टु युनिकोड
  • युनिकोड टु प्रीति
  • रोमन टु युनिकोड
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • वायु गुणस्तर सूचकांक
  • तरकारी
  • भिडियो
  • पोडकास्ट
  • लगइन

Logo

Logo Logo Logo Logo Logo Logo Logo Logo

ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।

©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

भारतको हापुरमा रासायनिक कारखानामा विस्फोट हँदा ८ जनाको मृत्यु


खबरहब

२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर- टाइम्स अफ इन्डिया

काठमाडौँ- काठमाडौँ( भारतको उत्तर प्रदेश राज्यस्थित हापुरमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जना जनाको मृत्यु भएको छ ।
विस्फोटमा अरु १५ जना घाइते भएका छन् । घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।
विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएको तथा आठ जनाको मृत्यु भएको हापुरका प्रहरी महानिरीक्षक प्रवीण कुमारले बताए ।
घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे । यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ९ : ०५ बजे

प्रतिक्रिया

भर्खर

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

Logo

Logo Logo Logo Logo Logo Logo Logo Logo
पेभलियन मिडिया प्रा.लि

ठेगाना: याक एण्ड यति मार्ग, दरवारमार्ग

सूचना विभाग दर्ता नं. : १२२२/०७५-०७६

अध्यक्ष: नरेश श्रेष्ठ

प्रधान सम्पादक: अरुण बराल

सम्पादक: संकेत कोइराला

फोन नं: +९७७-१-५३४९१५८

ई-मेल: [email protected]

हाम्रो बारे

साइट नेविगेशन
  • होम
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • जीवनशैली
  • फिचर
  • प्रवास
  • धर्म
  • ट्राभल
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • इमिग्रेसन
  • रोजगार
  • देश
  • खेलकुद
  • सूचना
  • राजनीति
  • राशिफल
  • भिडियो
  • पोडकास्ट
युटिलिटिज
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • हावा गुणस्तर सूचकांक
  • मौसम
  • तरकारी
  • नेपाली क्यालेन्डर

  • About Us
  • Media Kit
  • Partnership
  • Terms of Us
  • Contribution
  • Inquiries
  • Mission
  • Subscribe
  • RSS Feed
  • Unicode
  • Contact
  • Advertise
  • Feedback
  • Careers
  • Ad policy
  • Editorial Policy
  • Code of conduct
  • Privacy policy
  • Correction policy
  • Fact-checking policy
  • Ownership & Funding

Intellectual property of this website, including design and content are of Pavilion Media Group, and may not be republished, rewritten, or redistributed without Khabarhub’s consent. All rights reserved. Data is provided by Nepal Data Hub, an associate company. Distribution of intellectual property will lead to legal action. ©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

0