बेलायत उडे ‘लण्डन टु पेरिस’ टोली  « Khabarhub

बेलायत उडे ‘लण्डन टु पेरिस’ टोली 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म छायांकनको लागि साम्राज्ञी आरएल शाह , कबीर खड्का, गरिमा शर्मा र निश्चल खड्का बेलायत उडेका छन् । निर्देशक र निर्माताको टिम गत सातानै लन्डन पुगेर छायांकनको तयारीमा छन् । निर्देशक घनश्याम लामिछाने, मुख्य सहायक निर्देशक फिरोज खड्का सहितको टिमले छायांकन गर्ने भनिएको लोकेसन तय गरेपछि कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको हो । 

फिल्म ‘लण्डन टु पेरिस’ को छायांकन आउँदो सातादेखि बेलायतका तीन सहरमा लण्डन, म्यानचेस्टर र वेल्समा हुनेछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  मिडियासँग कुरा गर्दै साम्राज्ञी, गरिमा र दुई नायकले सुटिङलाई लिएर आफूहरू उत्साहित भएको सुनाए । 

यही फिल्मबाट अभिनयमा गरिमा र निश्चलले डेब्यु गर्दैछन् । भ्रमण प्रेमकथामा आधारित यो फिल्म बेलायतदेखि फ्रान्ससम्म नै छायांकन गर्ने तयारी छ । प्रदीप भारद्वाज लिखित यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : ५३ बजे

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको