त्रिकोणात्मक प्रेम कथामा ‘मिलन’ « Khabarhub

त्रिकोणात्मक प्रेम कथामा ‘मिलन’


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्म ‘मिलन’ को स्वरांकन सकिएको छ । महिना अघि छायांकन सकिएको फिल्म यतिबेला पोष्ट प्रोडक्सनमा छ । कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’  प्रेम कथामा आधारित छ । यसमा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम देखाइने छ ।

फिल्ममा युवापुस्ताको प्रेमलाई समेटिएको निर्देशक टेक पौरखी राईले जानकारी दिए । यसअघि  निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । यसमा लेखन पनि निर्देशक राईकै रहेको छ ।

 फिल्ममा कविराज गहतराजको कोरियोग्राफी , प्रविन थापाको निर्माण , तारा थापा किम्भेको सम्पादन, राहुल राईको छायांकन रहेको छ भने यसको गीतहरूमा प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको सुनिने छ  । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्म तिहार छेउछाउमा रिलिज गर्ने तयारी निर्माण पक्षको रहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : २३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको