प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : मन्त्री कोइराला « Khabarhub

प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : मन्त्री कोइराला


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसद्मा छलफल हुने बताएका छन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाअभियोगलाई छिटै संसद्मा छलफल चलाइने बताएका हुन् । उनले यस विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसद्को चालू अधिवेशनमा नै छलफल हुने जिकिर गरे ।

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : १४ बजे

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल