गाब्रियल जिसस आर्सनलमा आबद्ध « Khabarhub

गाब्रियल जिसस आर्सनलमा आबद्ध


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस क्लब आर्सनलले २५ वर्षीय ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ ।

आर्सनलले सोमबार जिससलाई इंग्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट पाँच वर्षको लागि अनुबन्ध गरेको जनाएको छ ।

९ नम्बर जर्सीमा देखिने जेसिसले सन् २०२७ सम्म आर्सनलमा रहने छन् । जिसस सन् २०१६ मा पाल्मीरासबाट सिटी अनुबन्ध भएका थिए । सिटीका लागि जिससले १५९ प्रिमियर लिगमा ५८ गोल गरेका छन् ।

सिटीमा रहँदा जिससले  प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : २४ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा