कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते  « Khabarhub

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते 


१९ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–८ बुधचोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइते मध्ये मोटरसाइकलमा पछाडि सवार धनगढी–८ बस्ने जोशीरपुरकी २४ वर्षीय पारु चौधरीको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैको उपचार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा  भइरहेको प्रहरीले जनाएको छ ।

तीन जना सवार रहेको सुदूरपश्चिम प्रदेश ०१ ००९ प ७६४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ३ बजे चोकमा रहेको शालिकमा ठोक्किएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ११ : ३४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच