मेयर बालेनका सय दिन : ‘मन छोएका ६ सन्दर्भ’ सार्वजनिक « Khabarhub

मेयर बालेनका सय दिन : ‘मन छोएका ६ सन्दर्भ’ सार्वजनिक


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकालको सय दिनको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भ सार्वजनिक गरेका छन् ।

आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत विभिन्न ६ बुँदाहरु सार्वजनिक गरेका हुन् । उनले सय दिन कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन्। ‘आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौँ,’ उनले भनेका छन् ।

‘मानिसहरूमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुनेछ अन्यथा, हामीले यतिका कामहरु गर्‍यौँ भनेर सूची बनाउँदैमा सफल हुन सकिँदैन’ उनले लेखका छन् ।

हेर्नुहोस् उनको स्ट्याटस जस्ताको त्यस्तै

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : १९ बजे

रास्वपाको लहर : १५ क्षेत्रमा विजयी हुँदा १०६ जनाको अग्रता

काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

आज २०८२ साल फागुन २३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २३ गते शनिबार चैत

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय