नेप्से ६ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार  « Khabarhub

नेप्से ६ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो ।

आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ ।

आज होटेल तथा पर्यटन र म्युचियल फण्डबाहेक सबै समूहका सेयरमा सकारात्मक संकेत देखिएको छ । ननलाईफ इन्स्युरेन्स र विकास बैंकका सेयरधनीहरू नाफामा रहे ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ०१ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर