सुनको मूल्य घट्यो, चाँदीको बढ्यो  « Khabarhub

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ घटेको जनाएको छ। बिहीबार पनि सुनको मूल्य घटेको थियो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १० रुपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले  बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : १३ बजे

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल