बाजुरामा कांग्रेसका पाण्डे तीन हजार बढी मतले अगाडि « Khabarhub

बाजुरामा कांग्रेसका पाण्डे तीन हजार बढी मतले अगाडि


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका पाण्डेले २६ हजार ८ सय ७४ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत ल्याएका छन्।

कांग्रेसका पाण्डे र एमालेका थापाबीच तीन हजार दुई सय ९४ मतको अन्तर छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : ५९ बजे

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख

गृहमन्त्री अर्यालसमक्ष यातायातसम्बन्धी आयोगको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू