भारतमा बढ्यो कोरोना, थप ५१ हजारमा संक्रमण « Khabarhub

भारतमा बढ्यो कोरोना, थप ५१ हजारमा संक्रमण


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।

यूरोपमा संक्रमणदर उच्च बिन्दुमा पुगेपछि त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि देखिएको छ ।

ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५१ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा २४ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या २ लाख १० हजारको हाराहारीमा पुगेको छ ।

 

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : ४० बजे

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण