तेह्रथुममा थपिए ३ हजार ८ सय मतदाता « Khabarhub

तेह्रथुममा थपिए ३ हजार ८ सय मतदाता


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – निर्वाचन कार्यालय तेह्रथुमले सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रममा ३ हजार ८ सय ८ जनाले नाम दर्ता गराएका छन् ।

१७-२६ मंसिरसम्म जिल्लाका ६ वटै पालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालयका अनुसार १६ सय २८ महिला र २१ सय ८० जना पुरुषले नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार जिल्लामा ३७ हजार २ सय ८४ महिला र ३८ हजार ८ सय ६९ जना मतदाता छन् । जिल्ला बाहिरका १९ पुरुष र ३० महिला गरी ४९ जनाले तेह्रथुमबाट नामवली भरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र प्रशासन इकाई आठराईबाट नामावली संकलनको काम भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ३२ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा