यी हुन् नग्न फिल्मका काम गर्न अमेरिकन आर्मीको जागिर छाड्ने मोडल « Khabarhub

यी हुन् नग्न फिल्मका काम गर्न अमेरिकन आर्मीको जागिर छाड्ने मोडल


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायली गनर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो, भर्खर भर्ती भएका आर्मीको जागिर छाडेर उनले रोजेको पेसा ।

देशको सुरक्षा गर्ने शपथ खाएर लामो तालिम पश्चात् अमेरिकन आर्मीमा छानिएकी कायली गनरले सन् २०२० मा जागिर छाडिन् । अमेरिकामा आर्मीको जागिर पाउनु चानचुने कुरा थिएन । तर उनले त्यसलाई छाड्दै वयस्क चलचित्रमा काम गर्न थालिन् । जसका कारण कायली अहिले विश्वभर चर्चामा छिन् ।

कायलीले ५ वर्षसम्म अमेरिकन आर्मीको रूपमा काम गरिन् । त्यसपछि सन् २०२० मा उनले आर्मीको जागिर छाडेर वयस्क चलचित्र गर्न थालिन् । उनी आर्मीमा रहँदा आफू खुसी भएको भए पनि वयस्क चलचित्रमा काम थालेपछि यसले अझ बढी खुसी मिलेको बताउँछिन् । कायली आफ्ना नग्न फोटो र हट भिडियो बेचर मासिक लाखौँ कमाउँछिन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ३४ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका