हेलम्बुमा गृहमन्त्रीबाट पुलको उद्घाटन « Khabarhub

हेलम्बुमा गृहमन्त्रीबाट पुलको उद्घाटन


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– बाढीले बगाइदिएको सिन्धुपाल्चोकको हेलम्बुमा नयाँ पुल निर्माण भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर २ र ७ जोड्ने पुलको शनिबार उद्घाटन तथा हस्तान्तरण गरिएको हो । पुलको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभएको छ ।

गत साउन १६ र १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटे बजारस्थित पुल बगाएको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते चनौटे र भिरखर्क जोड्ने पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सेनाले करिब ९ सातामा पुल तयारी गरी सडक विभागलाई हस्तान्तरण गरेको हो । ४८.७७ मिटर लामो र ४.२० मिटर चौडा पुलको भारवहन क्षमता २४ टन रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ३९ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ