अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको दाबी « Khabarhub

अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको दाबी


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले नयाँ अध्ययन सार्वजनिक गरेको छ।

जसअनुसार अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको बताइएको छ ।

सीडीसीको अनुमान अनुसार १४० मिलियन भन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस संक्रमण भएको छ।

उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ।

बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्षसम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमणको एन्टिबडी छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १ : ०० बजे

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ