२३ सय रुपैयाँमा पाइन्छ नोकियाको यो डबल स्क्रिन स्मार्टफोन « Khabarhub

२३ सय रुपैयाँमा पाइन्छ नोकियाको यो डबल स्क्रिन स्मार्टफोन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोकिया मोबाइलको विक्रेता कम्पनी एचएमडी ग्लोबलले दुईवटा डिस्पले भएको फोन सार्वजनिक गरेको छ । अत्यन्त सस्तो मूल्य तोकिएको नोकिया २७६० फ्लिप फोनमा क्लामसेल डिजाइन छ ।

हाल अमेरिकी बजारमा उपलब्ध यो फोनमा २.३८ इन्चको इन्टरनल एलसीडी र १.७७ इन्चको एक्टर्नल गरी दुई डिस्पले छन् । १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको यो फोनमा ४ जीबीको इन्टरनल मेमोरी रहेको जनाइएको छ ।

फोटो खिच्नका लागि यो फोनमा सेन्सर फ्लाससहित ५ मेगापिक्सलको क्यामेरा छ । ३.८ घण्टासम्म टकटाइम रहेको यो फोनको सिङ्गल चार्ज स्ट्याण्डबाई टाइम १८ घण्टासम्मको रहेको कम्पनीको दाबी छ ।

कम्पनीले यो फोनको मूल्य १९ डलर अर्थात् झण्डै २,३५० नेपाली रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : ०७ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध