अवरोध कायमै रहे संसद किन चलाउने भन्ने प्रश्न उठ्न सक्छः थापा « Khabarhub

अवरोध कायमै रहे संसद किन चलाउने भन्ने प्रश्न उठ्न सक्छः थापा


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नसक्ने अवस्था जारी राखे किन चलाउने भन्ने प्रश्न उठ्न सक्ने बताएका छन् ।

निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनमा महामन्त्री थापाले एमालेले संसद्लाई उपहास गरिरहे भन्दै किन चलाउने भन्ने उठ्न सक्ने बताएका हुन् ।

उनले यस्तो परिस्थिति कायमै रहे संसद् विघटन नै हुन सक्नेतर्फ पनि संकेत गरे ।

यद्यपि, जुनसुकै परिस्थितिमा स्थानीय चुनाव समयमै हुने पनि उनले दाबी गरे ।

थापाले आसन्न स्थानीय तहको चुनावमा नेपाली काँग्रेस जित्ने आधारहरू तयार भइसकेको पनि दाबी गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने