राष्ट्रिय आविष्कार केन्द्रका दुई इन्जिनियर तालिम लिन केन्या प्रस्थान « Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रका दुई इन्जिनियर तालिम लिन केन्या प्रस्थान


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका दुई इन्जिनियर तालिमका लागि केन्या प्रस्थान गरेका छन् ।

केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश राई र इलेक्ट्रोनिक इन्जिनियर महिप के.सी. केन्याको नाइरोबीतर्फ गएका हुन् ।

उनीहरूले त्यहाँ भेन्टिलेटर र एनेस्थेसिया मेसिनको तालिम लिने छन् ।

तालिम Gradian Health System भन्ने संस्थाले आयोजना गरेको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन् ।

कोरोनाको महामारीमा यो संस्थाले केन्द्रलाई ५३ वटा भेन्टिलेटर दान गरेको थियो । ती भेन्टिलेटर १० वटा अस्पताललाई ५–५ वटाको दरले वितरण गरिएको थियो । ३ वटा भने जगेडा राखिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ११ : २१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,