उत्तराखण्डका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेशसभा संसदीय टोलीबीच भेट « Khabarhub

उत्तराखण्डका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेशसभा संसदीय टोलीबीच भेट


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तराखण्ड– भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिको टोलीले भेट गरेको छ ।

सोमबार समिति सभापति हर्कहादुर कुँवर नेतृत्वको संसदीय टोलीले मुख्यमन्त्री धामीसँग भेट गरेको हो ।

भेटमा मुख्यमन्त्री धामीले नेपाल र भारतको सम्बन्ध रोटी–बेटीको रहेको बताए । दुवै देशको परम्परा र संस्कृति एउटै रहेको भन्दै उनले सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने  बताए ।

भेटमा समितिका सदस्यहरू महेशदत्त जोशी, भरतबहादुर खडकालगायत सहभागी थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ०३ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल