इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय « Khabarhub

इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

शिक्षक हेरी विरावनले १३ छात्राको बलात्कार गरेको अदालतको ठहर छ । सन् २०१६ र २०२१ को बीचमा हेरिले १२ देखि १६ वर्षीया १३ छात्रालाई बलात्कार गरेको र यी मध्ये ८ जना गर्भवती समेत बनेको जनाइएको छ ।

यसअघि गत फेब्रुअरी महिनामा तल्लो अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएपनि अभियोजक पक्षले मृत्युदण्डको सजाय हुनुपर्ने भन्दै उच्च अदालतमा पुनरावेदन गरेको थियो । अदालतको यो फैसलामाथि पुनरावेदन गर्ने वा नगर्ने विषयमा शिक्षकका वकिलले कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ५२ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु