एएफसी कप छनौट प्ले अफमा मछिन्द्रको खराब सुरुवात « Khabarhub

एएफसी कप छनौट प्ले अफमा मछिन्द्रको खराब सुरुवात


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी कप छनौट २०२२ को प्ले अफमा नेपालको मछिन्द्र फुटबल क्लबले खराब सुरुवात गरेको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जारी खेलको पहिलो हाफमा श्रीलंकाको लिग विजेता ब्लु स्टारले मछिन्द्र फुटबलमाथि २–० गोलको अग्रता बनाएको हो ।

खेलको पहिलो हाफमा ब्लु स्टारका लागि कईयोम र शेनालले १–१ गोल गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : १४ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी