चुनावी प्रचारप्रसारको लागि मेयर विष्टको राजीनामा | Khabarhub Khabarhub

चुनावी प्रचारप्रसारको लागि मेयर विष्टको राजीनामा


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपाली समक्ष राजीनामा दिएका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए । निर्वाचन आचारसंहिता अनुसार बहालवाला मेयरले चुनाव प्रचारप्रसारमा जान नमिल्ने भएपछि राजीनामा दिएको उनले बताए । 

उनी गठबन्धको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विष्णु विष्ट ‘आदर्श’ को चुनावी अभियानमा लाग्नेछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ६ : २६ बजे

सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु

तानसेन- पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको

कम्पनीको नाम नतोकी औषधी सिफारिसको व्यवस्था गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा

सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै

बुटवल– सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि सञ्चालित यहाँस्थित बालविद्या

व्यापार नफापेको सरकारलाई ‘सञ्चो’ले दिएको खुशी

काठमाडौं – सरकारी स्वामित्वका नेपाल औषधी कम्पनी लिमिटेड र सिंहदरबार

विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई

कैलाली- कैलालीस्थित एक सामुदायिक विद्यालयका कलिला विद्यार्थीलाई क्रिश्चियन धर्म परिवर्तन