कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको माधव नेपालको आरोप « Khabarhub

कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको माधव नेपालको आरोप


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको आरोप लगाएका छन् ।

मुस्लिम लिग इत्तेहादले काठाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेस पार्टीले सहयोग नगरेका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको आरोप लगाएका हुन् ।

गठबन्धनका लागि आफ्ना पार्टीका नेताहरु आसावादी भएको भएपनि कांग्रेसले राम्रोसँग भोट नखसालेको आरोप लगाए । आफ्नो पार्टीले जितेको भए कांग्रेसलाई नै फाइदा हुने बताउँदै अध्यक्ष नेपालले कांग्रेसले यो कुरा नबुझेको बताए ।

कार्यक्रममा उनले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरे ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ४ : ४२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु