युरोपेली प्लेअफमा वेल्स र युक्रेन भिड्दै « Khabarhub

युरोपेली प्लेअफमा वेल्स र युक्रेन भिड्दै


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व कप छनोटअन्तर्गत युएफा प्लेअफमा आइतबार वेल्स र युक्रेनबीच खेल हुँदैछ । वेल्सको कार्डिफमा आज हुने खेलमा वेल्स र युक्रेन नेपाली समयअनुसार राति पौने १० बजे आमने सामने हुनेछन् ।

वेल्स ६५ वर्षको विश्व कपको अनुपस्थितिमा पूर्णविराम लगाउने योजनामा रहेको छ । यसअघि वेल्सले सन् १९५८ को विश्वकपमा सहभागिता जनाएको थियो ।

गत बुधबार भएको खेलमा स्कटल्याण्डलाई ३–० गोलअन्तरले पराजित गर्दै युक्रेनले प्लेअफमा स्थान पक्का गरेको हो । रुसको आक्रमणले तनावग्रस्त बनेको युक्रेन भने जित निकालेर विश्व कपमा प्रवेश गर्दै युक्रेनी जनतामा आशा थप्न चाहन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : १५ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु