बंगलादेशलाई थप १५ सय मेगावाट विद्युत आपूर्ति गर्ने भारतको तयारी « Khabarhub

बंगलादेशलाई थप १५ सय मेगावाट विद्युत आपूर्ति गर्ने भारतको तयारी


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले बंगलादेशलाई थप १५०० मेगावाट विद्युत आपूर्ति गर्ने भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरलाई उद्धृत गर्दै बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले जनाएअनुसार भारतले बंगलादेशलाई थप विद्युत आपूर्ति गर्नेबारे तयारी भइरहेको छ ।

हाल भारतले बंगलादेशलाई ११६० मेगावाट विद्युत आपूर्ति गर्दै आएको छ । यसबाहेक भारतले बंगलादेशका लासग सडक परियोजना, नदी बन्दरगाह परियोजना एवम् अन्य पूर्वाधारमा पनि संलग्न रहेको बताइएको छ ।

यसबाहेक भारतले बंगलादेशका लागि डिजिटल कनेक्टिभिटी, ट्रान्समिसन लाइन र अन्य पूर्वाधार पनि प्रस्ताव गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ३१ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी