बंगलादेशलाई थप १५ सय मेगावाट विद्युत आपूर्ति गर्ने भारतको तयारी « Khabarhub

बंगलादेशलाई थप १५ सय मेगावाट विद्युत आपूर्ति गर्ने भारतको तयारी


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले बंगलादेशलाई थप १५०० मेगावाट विद्युत आपूर्ति गर्ने भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरलाई उद्धृत गर्दै बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले जनाएअनुसार भारतले बंगलादेशलाई थप विद्युत आपूर्ति गर्नेबारे तयारी भइरहेको छ ।

हाल भारतले बंगलादेशलाई ११६० मेगावाट विद्युत आपूर्ति गर्दै आएको छ । यसबाहेक भारतले बंगलादेशका लासग सडक परियोजना, नदी बन्दरगाह परियोजना एवम् अन्य पूर्वाधारमा पनि संलग्न रहेको बताइएको छ ।

यसबाहेक भारतले बंगलादेशका लागि डिजिटल कनेक्टिभिटी, ट्रान्समिसन लाइन र अन्य पूर्वाधार पनि प्रस्ताव गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ३१ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि