युक्रेन युद्ध जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश « Khabarhub

युक्रेन युद्ध जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् ।

लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको बीबीसीले खबर लेखेको छ ।

एक टेलिभिजन सन्देशमा उनले आफ्ना योजना अनुसार लक्ष्य पछ्याउन निर्देशन दिएका हुन् । उनले लक्ष्य प्राप्त गर्ने मोर्चामा अघि बढ्न भनेका छन् ।

युक्रेनको लिसेचान्स्कमा कब्जा गरिसकेपछि पनि रुस अगाडि बढेको हो । उता युक्रेनले लिसेचान्स्क सहर गुमेपछि त्यसको पश्चिमतर्फ रुसी सेनालाई अगाडि बढ्न नदिने रणनीति अख्तियार गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने दाबा गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : ०३ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको