भरतपुर महानगरमा भोलिदेखि रोजगार मेला « Khabarhub

भरतपुर महानगरमा भोलिदेखि रोजगार मेला


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाभित्रै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले रोजगार मेला सञ्चालन गर्ने भएको छ ।

बुधवार देखी सुरु हुने दुई दिने मेला अवधिभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गर्नेलगायतका कार्य गरिनेछ ।

६० वटा स्टल रहने मेलामा चितवनका सात वटा स्थानीय तहका रोजगार प्रतिनिधिहरू, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रको स्टल रहने छन्। मेलालाई उद्योग वाणिज्य संघ चितवन, चितवन होटेल व्यवसायी महासंघ, रत्ननगर उद्योग वाणिज्य संघ र चितवन चेम्बर अफ कमर्ससँगले सहकार्य गरेको भरतपुर महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीकाअनुसार जिल्लाभित्र हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा बुधवारदेखि सुरु हुने मेला उपयोगी हुने बताए।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ३८ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल