यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ २४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : ०७ बजे

‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो

काठमाडौं – फिल्म ‘लालीबजार’ टिमलाई छलफलका लागि सर्वोच्च अदालतले बोलाएको

भेरी नदीमा निर्माणाधीन पुलहरूको काम अझै अलपत्र

काँक्रेविहार– सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा

अमेरिकामा अर्की नेपाली युवतीलाई आपत्, फ्ल्याटमा बन्धक बनाएर ‘बलात्कार’

काठमाडौं– अमेरिकामा काम खोजिदिने बहानामा एक नेपाली युवतीलाई बन्धक बनाई

बालेनले संसदीय मर्यादा भुल्दा रास्वपा चुपचाप, राजावादीदेखि जेन-जी अभियन्तासम्म विरोधमा उत्रिए

काठमाडौं– सोमबार आफ्नै सरकारको तर्फबाट संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४

संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का