कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान कार्यक्रम आयोजना « Khabarhub

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान कार्यक्रम आयोजना


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामती सेवा दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको हो । 

सन्धिखर्क-१ मा रहेको केन्द्रको कार्यालय अगाडि गरिएको रक्तदानमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो । केन्द्रले दिवसको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, चेस प्रतियोगिता लगायतका खेलहरू सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ०२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्