भारतमा ह्वात्तै बढ्यो कोरोना, एकै दिन ८७ हजार थपिए | Khabarhub Khabarhub

भारतमा ह्वात्तै बढ्यो कोरोना, एकै दिन ८७ हजार थपिए


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ ।

ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो।

दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार २२२ जना संक्रमित थपिएका छन् । यही अवधिमा २० हजार ४५२ जना निको भएका छन् भने ६० जना संक्रमितको मृत्यु भएको छ ।

अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ ।

 

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ६ : ४० बजे

नेपालले भारतलाई पाँच महिनामा बेच्यो १३ अर्बको बिजुली

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा

तस्बिरमा एनपीएल जितेपछिको खुशी

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले

 एनपीएल : सबैभन्दा बढी रनको कीर्तिमान लाहिरुको

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रनको कीर्तिमान

जनकपुरले उचाल्यो एनपीएलको उपाधि, लाहिरुको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले

हेटौँडा उपमहानगरको चालु बजेट वृद्धि

बागमती – हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ का लागि