विश्व इतिहासमा आज : बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण « Khabarhub

विश्व इतिहासमा आज : बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को ६ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ आज भएका केही घटनाक्रमः

बेलायतकी महारानीको जगद्दीमा आरोहण
सन् १९५२ मा एलिजावेथ द्दितीय बेलायतको महारानी भएकी थिइन् । सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन् ।

न्युजिल्यान्ड बेलायतको उपनिवेश
आज नै अर्थात सन् १८४० को ६ फेब्रुवरीमा न्युजिल्यान्ड बेलायतको उपनिवेश भएको थियो ।

बोइङ ७५७ विमान दुर्घटना
सन १९९६ मा बोइङ ७५७ विमानको फलइट नम्बर ३०१ दुर्घटना हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ४२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र