नागढुंगा चेक प्वाइन्टबाट लागूऔषधसहित एकजना पक्राउ « Khabarhub

नागढुंगा चेक प्वाइन्टबाट लागूऔषधसहित एकजना पक्राउ


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरीले लागूऔषधसहित एकजना पक्राउ गरेको छ । शनिबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टमा रौतहटको गौरबाट आउँदै गरेको ना७ख ४७४९ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा रौतहट इसनाथ नगरपालिका–९ बस्ने वर्ष २१ का सञ्जयकुमार महतो पक्राउ परेका हुन् ।

झोलाभित्र प्रतिबन्धित लागुऔषध लुकाई छिपाई ल्याएको डाइजेपाम ६ सय एम्पुल, फेनेरग्रयान ६ सय एम्पुल र नुफिन ६ सय एम्बपुलसहित उनलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १ : ३० बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी