चीनलाई एएफसी महिला एसियन कपको उपाधि « Khabarhub

चीनलाई एएफसी महिला एसियन कपको उपाधि


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।

मुम्बईमा आइतबार भएको फाइनलमा पहिलो हाफ २–० ले पछि परेको चीनले दक्षिण कोरियालाई ३–२ गोलले हराउँदै नवौँ पटक उपाधिमाथि कब्जा जमाएको हो ।

पछिल्लो पटक सन् २००६ मा उपाधि जितेको चीनका लागि जियाली ताङ, लिनयान झाङ, युजीले गोल गरे ।

कोरियाका लागि चोई युरी र जी सो युनले गोल गरे पनि उपाधि जिताउन सकेनन् । नेपाल भने प्रतियोगितामा छनोट हुन सफल भएन । नेपाल छनोट चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : २९ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६