मदनकृष्ण पुत्री सरानाको नयाँ गीत आज सार्वजनिक गरिँदै « Khabarhub

मदनकृष्ण पुत्री सरानाको नयाँ गीत आज सार्वजनिक गरिँदै


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पुत्री सराना श्रेष्ठको नयाँ गीत आज (आइतबार) सार्वजनिक हुँदैछ ।

गायिका, निर्देशक तथा मोडलसमेत रहेकी सरानाले नयाँ गीतका रुपमा ‘मन्तर मोहनी’ बजारमा ल्याउन लागेकी हुन् ।

सराना आफैले निर्देशन गरेको भिडियो पनि आजै सार्वजनिक गर्ने तयारी गरिएको छ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि देखिने छिन् ।

कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ । गीतको भिडियोमा बुबा मदनकृष्ण र हरिवंश आचार्य पनि देखिनेछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : १३ बजे

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली