ढुंगेधाराको तरकारी बजारमा आगलागी « Khabarhub

ढुंगेधाराको तरकारी बजारमा आगलागी

६० बढी टहरा पसलमा क्षति, विवरण संकलन गर्दै प्रहरी


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : ढुंगेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराती साढे १२ बजे लागेको आगलागीबाट ६० देखि ७० वटा पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

महानगरी प्रहरी वृत्त बालाजुले गएराती आगो लागेको केही घण्टामा चार वटा दमकलले आगो नियन्त्रणमा लिएको जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।

अहिले घटनास्थलमा रहेको प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ४० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका