युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम | Khabarhub Khabarhub

युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा गरिएको छ ।

मारिओपोल शहरमा स्थानीय समयअनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।

यसअघि पनि यो सहरमा रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो ।

सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो ।

तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : २० बजे

‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’

दमक– नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले

क्रिप्टोदेखि क्यासिनोसम्म सम्पत्ति शुद्धीकरणको निसानामा (सूचनासहित)

काठमाडौं – सरकारले आधारदर्जन कसूरलाई सम्पत्ति शुद्धीकरणसम्बद्ध कसुर तोक्दै तीन

तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता

लुम्बिनी – दुर्घटना न्यूनीकरणका लागि सङ्घसंस्थासँग सहकार्य अभियान सञ्चालन गरिरहेको

पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

सोलुखुम्बु– प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको

सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने

एजेन्सी – सिरियाले दमास्कसस्थित देशको मुख्य विमानस्थलमा आगामी हप्तादेखि अन्तर्राष्ट्रिय