हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता « Khabarhub

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्सबीच सहकार्य हुने भएको छ ।

आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसायकलर्सबीच सम्झौता भएको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले वातावरण मैत्री व्यापारिक अभ्यासतर्फ आफूहरूले एक कदम अगाडि बढाएको दुवै कम्पनीले जनाएका छन् ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ११ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु