फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान बजारमा ल्याउँदै « Khabarhub

फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान बजारमा ल्याउँदै


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू भ्रिद्दि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै नेपाली बजारमा ल्याउने भएको छ ।

फोटोनका यी भ्यानहरू १०० किलाेवाट ९१३६ हर्सपावरभन्दा बढी इन्जिन क्षमताको रहेका छन् ।

यी भ्यानहरूको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ।

कम्पनीले बिजुली गाडीबाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले बिजुली गाडीतिर बढीकेन्द्रित हुनुपर्ने बताएको छ ।

फोटोन मोटर्सले वातावरणमैत्री एवं जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउन लागेको जनाएको छ ।

बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरूले प्रमाणित गरिसकेको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : १६ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण