बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु « Khabarhub

बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाराको निजगढ नगरपालिका–१० मा बुधबार ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् ।

प्रदेश २–०३–००१ त १३१३ नम्बरको ट्रयाक्टरले उनलाई किचेको थियो ।

फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ०२ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म