महिला दुई हप्तादेखि बेपत्ता, खोजी गरिदिन प्रहरी र माइती नेपालमा निवेदन « Khabarhub

महिला दुई हप्तादेखि बेपत्ता, खोजी गरिदिन प्रहरी र माइती नेपालमा निवेदन


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् ।

परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएकी हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।

श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । ‘घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन’, उनले भने ।

श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन्।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : २३ बजे

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु