२ करोड डलर ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ५२ महिनाको कारावास सजाय « Khabarhub

२ करोड डलर ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ५२ महिनाको कारावास सजाय


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीका बेला २ करोड अमेरिकी डलर ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ४ वर्ष भन्दा धेरै कारावासको सजाय सुनाइएको छ ।

महामारीका बेला अमेरिका सरकारले प्रदान गरेको कोभिड राहत कार्यक्रममा २ करोड डलर ठगी गरेकोमा दोषी ठहर गर्दै अमेरिकी अदालतले हम्मर मार्स भनिने चिनियाँ नागरिक मुग मालाई ५२ महिनाको कारावास सजाय सुनाएको हो ।

उनले ‘पेचेक प्रोटेक्सन प्रोग्राम’ र ‘इकोनोमिक इन्जुरी डिजास्टर लोन’ जस्ता कार्यक्रममा माले झूठो विवरण पेश गरी २ करोड डलर ठगी गरेका थिए ।

यसअघि पनि उनी बैंक ठगी र पहिचान चोरीको कसुरमा दोषी ठहर भइसकेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनलाई सन् २०२० मे २१ मा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ०३ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने